UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔中庸〕

  • 中を取る

    मध्यमार्ग (/ बीचको बाटो) लिनु

  • 背丈は中くらいです

    ऊ ठीक्कको अग्लो छ । ; उसको हाइट मध्यम स्तरको छ ।

2. 〔平均〕 the average; औसत ; हरदर ; मध्यमान ;

  • 中くらいの収入

    औसत (/ मध्‍यम / बीचको / सामान्‍य) आम्‍दानी

  • 彼女の成績は中の上(下)だ

    उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) माथि (तल) छ ।