UNOES日ネ辞書日本語⇄ネパール語辞書

注意

1. 〔気を付けること〕 attention; होस / होश ; याद ; चेतना ; चित्त ; ध्यान ; होशियारी ; लेहाज ; नजर ; हिफाजत ; मनोयोग ; निरीक्षण ;

  • ~に)人の注意を促す ’~

    तर्फ अर्काको ध्यान खिच्नु

  • 外見にも注意を払う ’

    बाहिरी रूपलाई पनि ध्यान दिनु

  • 注意を散漫させる(させない) (’

    न)बहलाउनु ; खलल (न)पार्नु ; (न)अलमलिनु ; चित्तविक्षेप (न)गर्नु

  • 他の事柄にも私の注意が向いた

    अन्य कुरामा पनि मेरो ध्यान गयो (/ पुग्यो) ।

  • 食事の何か注意がありますか

    खानेकुरामा ध्यान दिनुपर्ने केही कुरा छ

  • 注意がどこかさまよっていた

    मेरो मन अन्त कतै डुलेको थियो ।

  • 私は注意を他の事柄に逸らされないようにしている

    ध्यान आफ्नो कामभन्दा अरू कुराहरूमा अलमलिन नदिएको छु ।

  • 彼は他の事で注意を逸らさせない決意でいた

    ऊ अन्य कुरामा नअलमलिन कटिबद्ध भयो ।

  • 彼は試験に合格することにだけ注意を集中させた

    उनले जाँच पास गर्नदेखि आफूलाई कुनै पनि कुराले अलमल्याउन दिएनन् ।

  • 注意深く並べられた数の石が一つの模様や絵を作り上げている

    々होसियारीसाथ राखिएका ती पत्थरका टुक्राहरू मिलेर कसरी पूरा तस्विर बनेको छ ।

  • 新しい事態に皆の注意を向けた

    उसले नयाँ स्थितिमा सबैको ध्यान खिच्यो ।

  • もう一度その点に皆の注意を喚起した

    उनले त्यो कुरातर्फ (/ कुरामा) हामी सबैको ध्यान पुनः केन्द्रित गराए ।

  • そのような振る舞いがあなたの聞き手の注意を始めから逸らしかねない

    यस्तो व्यवहारले तपाईंका श्रोताहरूको ध्यान सुरुमै विकर्षित हुन सक्छ ।

連語
注意を引く
  • 皆の注意を引かないように ’

    सबैको ध्यानाकर्षण नहुने किसिमले

  • 自分に他の人の注意を引く ’

    आफूप्रति अरूको ध्यान खिच्नु

  • 私のコートが彼の注意を引いた には「欲しがる」という意味も含む

    मेरो कोटमा उसको आँखा लाग्यो । ; मेरो कोट उसलाई मन पऱ्यो । *आँखा लाग्नु

  • 集団で行けば人の注意を引いてしまう ’

    々हूल बाँधेर गयो भने मानिसहरूको ध्यान खिचिन्छ ।

  • これまた君の注意を引こうとしてるんじゃないのよ ’

    तिमीलाई पठाउनलाई चाहिं हौइन ल फैरि ।

連語
注意する
  • 注意しない

    निछाउनु ; होस (/ वास्ता) नगर्नु ; ध्यान नदिनु

  • 細心の注意を向ける

    एकदमै होशियार हुनु ; गहिरो ध्यान दिनु

  • 気を散らさないよう注意する

    कतै पनि नअल्मलीकन ध्यान दिनु

  • 皆でこのことに注意しましょう

    हामी सबैले यस कुरामा ध्यान देऔं ।

  • 勉強だけに注意すべきだ

    तिमीले पढ्नुमा नजर (/ ध्यान केन्द्रित) गर्नैपर्छ ।

  • 自分のやるべきことだけに注意していなさい

    तिम्रो आफ्नै कामकुरामा ध्यान सीमित राख ।

  • 彼は他人の言うことに注意しない

    अर्काको कुरालाई ऊ वास्ता गर्दैन । ; अर्काको कुरामा ऊ ध्यान (/ मन) दिँदैन ।

2. 〔用心〕 care; होश ; चित्त ; चेतावनी / चताउनी ; होशियारी ; लेहाज ; हिफाजत ;

  • 不注意に

    लापरवाहीसाथ ; असावधान भई ; अगडमबगडम गरेर ; होशविना

  • 注意を促す

    चेतवनी दिनु ; खबरदार गर्नु ; होश पुऱ्याउनु

  • 病気にならないよう注意しなさい

    बिरामी हुनदेखि होसियार होऊ । ; बिरामी नहुन सर्तक होऊ । ; बिरामी नहून् भनेर आफ्नो ख्याल राख ।

  • 敵の策略に対し注意を怠ってはならない’

    शत्रूहरूको प्रयास विरुद्ध सधैं सतर्क (/ सजग / सावधान) रहनै पर्छ ।

  • あまり強引にならないように注意した

    म नदबाउन (/ करकाप नगर्न) सतर्क भएँ । ; म बाध्य बनाउनदेखि होसियार भएँ ।

連語
注意深い
連語
注意深く
  • 仕事のオファーを注意深く考える

    व्यापारको प्रस्ताव होसियार भई जाँच्नु

  • 敵の策略に対し我は常に注意深くなければならない ’

    々शत्रूहरूको प्रयास विरुद्ध हामी सधैं सतर्क रहनै पर्छ ।

連語
注意する
  • 犬に注意して

    कुकुरलाई होश राख । ; कुकुरदेखि होशियार होऊ ।

  • 健康に注意しなさい

    आफ्नो (/ स्वास्थ्यको) ख्याल राख (/ गर) ।

  • 車に注意しなさい

    गाडी हेर

  • 彼は我に外に出ないよう注意した

    々उहाँले हामीलाई बाहिर ननिस्कन चेताउनुभयो । ; उहाँले हामीलाई बाहिर ननिस्कन सचेत (/ सावधान) गराउनुभयो ।

3. 〔忠告〕 advice; टिप्पणी ; जनाउ ; नोट * ネ英;〔警告〕 a warning; चेतावनी / चताउनी ; लेहाज ;

  • 注意!

    खबरदार सावधान

  • ~に前以て注意を与えておく ~

    लाई पहिल्यै सतर्क गराउनु

  • 生徒に注意を一言

    विद्यार्थीलाई नोट

連語
注意する
  • 規則を破らないよう注意する

    नियम भङ्ग नगर्न चेतावनी दिनु ; नियम भङ्ग नगर्न सतर्क गराउनु

  • それがふさわしいかどうかをだれかが注意し続ける必要ない

    त्यो उचित छ/छैन भनेर अरूले सम्झाइरहनु पर्दैन ।