UNOES日ネ辞書日本語⇄ネパール語辞書

中間

1. 〔真ん中〕 the middle; केन्द्र ; मध्यस्थान ; मध्यभाग ; मध्ये ठाउँ ; अन्तर ; बीचको भाग ;

  • 二つの山の中間

    दुई पहाडको मध्य (/ अन्तराल / बीचको अन्तर)

  • 部屋の中間にある机

    कोठाको बीचमा भएको डेस्क

  • 月の中間に

    महिनाको बीचमा ; मध्ये महिनामा

  • 中間の道を行く

    मध्यम मार्गमा जानु ; बीचमा पर्ने बाटौमा जानु

  • 道の中間で彼女に会った

    मैले बाटोको ठ्याक्क बीचमा उनलाई भेटेँ ।

2. 〔あいだ〕

連語
中間の
  • 中間のレベル(高さ)

    मध्यम (/ मझौलो) स्तर (/ उचाइ)

  • 中間の色(音)

    मध्यम (/ मधुरो) रंग (आवाज)

3. 〔極端でないこと〕

連語
中間の
  • 中間の状態

    मध्यम (/ साधारण / सामान्य / नबढी वा नघटीको) अवस्था

  • 中間の収入

    औसत (/ मध्यम / बीचको / सामान्य) आम्दानी