忠告
1. 〔助言〕( a piece of) advice; counsel; सल्लाह * 軽い; उपदेश ; सुचना ; सरसल्लाह ;〔いさめ〕 an admonition; अर्ती ;〔警告〕 a warning; चेतावनी / चताउनी ; जनाउ ;
忠告に従う ’
सल्लाहलाई पछ्याउनु ; सल्लाह मान्नु
人の忠告を入れる ’
अर्काका सल्लाह स्वीकार्नु (/ लिनु / मान्नु)
人の忠告を入れない ’
अर्काका सल्लाह नस्वीकार्नु (/ अस्वीकार गर्नु / नलिनु / मान्नु)
医者の忠告を聞け ’
डाक्टरको सल्लाह मान ।
彼には無駄な忠告だ
उसलाई दिएको अर्ती व्यर्थमा खेर जान्छ । ; अर्ती दिनु व्यर्थ छ ।
これは専門家の忠告を求めたほうがいい
त्यो विषयमा त विज्ञाताको (/ विशेषज्ञको) सल्लाह माग्दा हुन्छ ।
父親の忠告も息子はまるで無視だ
बुबाले चेतावनी दिए तर छोरोले टेरपुच्छर लगाउँदै लगाउँदैन (/ छोरोले वास्ता गर्दै गर्दैन) ।
忠告するのは簡単だが自分で半分実践することも難しい
अरूलाई उपदेश दिन कति सजिलो छ र त्यसको आधासम्म पनि आफूले पूरा गर्न कति गाह्रो छ
彼に何を忠告しても無駄だよ ’
उसलाई सम्झाउन (/ सल्लाह दिन) व्यर्थ छ ।
彼は我に外に出ないよう忠告した
々उहाँले हामीलाई बाहिर ननिस्कन चेताउनुभयो । ; उहाँले हामीलाई बाहिर ननिस्कन सचेत (/ सावधान) गराउनुभयो ।