注目
1. attention; notice; ध्यान ; मनोयोग ; आकर्षण ; नजर najar ; हिफाजत ;
注目を集める
ध्यान खिच्नु (/ तान्नु)
彼は世界の注目を集めた ’
तिनले विश्वको ध्यान खिचे ।
彼女の容貌は皆の注目をひいた
उसको रूपले सबैको ध्यान तान्यो ।
連語
注目する
注目されている 〔形容詞として〕
अङ्कित ; ध्यानमा परेको
歴史的重要性に注目する
ऐतिहासिकतालाई ध्यानमा राख्नु
彼は些細なことにも注目した
उनले सानातिना कुराहरूलाई पनि याद गरे ।
間違った結論を下さないように参考になる詳細な点を幾つか注目しよう
गलत निष्कर्षमा नपुगौं भन्नाको लागि हामीले केही उपयोगी बुँदाहरू विचार गर्नु बेस हुनेछ ।
連語
注目すべき・注目に価する
注目すべき現象
उल्लेखनीय (/ स्मरणीय / ध्यान दिन लायक) घटना (/ अवस्था)
去年の注目すべき文学作品
गत सालका उल्लेखनीय रचनाहरु ; पोहोर सालका महत्वपूर्ण लेखहरू
その本の内容の調和は注目に値する
त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।