中央集権
1. centralization of power; a unitary system; केन्द्रीय शासन ; एकात्मक शासन व्यवस्था ;〔その政府〕 a unitary government; एकात्मक सरकार ; केन्द्रीय शासन ;
中央集権化する
अख्तियारको केन्द्रीकरण गर्नु ; केन्द्रमा अधिकार सोहोर्नु ; सम्पूर्ण शासन केन्द्रीय व्यवस्थामा समेट्नु
中央集権により治める大帝国を築いた
तिनले केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गरे ।