忠誠
1. integrity; fidelity; सत्यनिष्ठा ; निष्ठा ;〔忠節〕 loyalty; allegiance; भक्ति(भाव) ; बफादारी / बफादारीता /; बफारदारिता ;〔忠実〕 faitufunless; बफादारी / बफादारीता / बफारदारिता ;
確固たる忠誠
दृढ निष्ठा
結婚の誓いに対する忠誠
दाम्पत्य–कर्तव्यप्रति (/ विवाह–वाचाप्रति) बफादारी (/ इमानदारी)
忠誠を保った人
निष्ठवान व्यक्ति
忠誠をくじく
सत्यनिष्ठा तोड्नु
忠誠を曲げる ’
बफदारीता भंग गर्नु ; आफ्नो निष्ठा तोड्नु
~に対して忠誠を誓う ’~
प्रति बफादार रहने कसम खानु ; ढोंग हुनु (/ गर्नु) ; ढौंग्नु
~に忠誠を尽くす(守る) ~~~~
प्रति सत्यनिष्ठ (/ बफादार / नष्ठवान्) हुनु (/ रहनु) ; प्रति आफ्नो निष्ठा कायम राख्नु ; प्रति बफादार रहने कसम खानु ; ढोंग हुनु (/ गर्नु) ; ढोंग्नु ; लाई श्रद्धा गर्नु
私は祖国に忠誠を誓う
म मातृभूमिलाई श्रद्धा गर्छु । ; म मातृभूमिप्रति वफदार छु ।
彼は長い間忠誠の良い評判を得てきた
त्यसले पहिल्यैदेखि निष्ठावान् भन्ने नाउँ कमाएको छ ।
忠誠を保とうとの決意に神は報いたのだ
निष्ठावान् भइरहने हाम्रो संकल्पलाई परमेश्वरले आशिष् दिनुभयो ।
忠誠な人
निष्ठावान् व्यक्ति
自分の約束に忠誠な人
आफ्नो वचनप्रति इमानदार व्यक्ति