UNOES 日本語・ネパール語辞典用例つき・無料

忠節

loyalty; allegiance; fidelity; devotion; भक्ति(भाव) ; बफादारी / बफादारीता /; बफारदारिता ; निष्ठा ; विश्वास ;

  • ひるむことのない忠節

    अटल बफारदारिता

  • 忠節を保つ

    बफादार रहनु

  • 忠節を証明する

    बफादारीता प्रमाणित गर्नु

  • 忠節を尽くす

    ~को बफादार सेवा चढाउनु ; ~लाई भक्तिपूर्वक सेवा चडाउनु

連語
忠節な・忠節の
  • 忠節な友

    विश्वासी (/ बफादार) मित्र ; आँतको साथी

  • 忠節な愛を動機とする親切

    बफादार प्रेमबाट उत्प्रेरित दया

  • 人類史は忠節の名のもとに行なわれた殺りくによって血塗られてきた

    मानव इतिहास बफादारीको नाउँमा गरिएका आमहत्याहरूको रगतले पोतिएको छ ।

連語
忠節に
  • 夫の決定を忠節に支持する妻

    पतिका फैसलाहरूलाई बफादारीसित समर्थन गर्ने पत्नी

  • 彼は王に忠節に仕えた

    उनले बफादार भई राजाको सेवा गरे ।

複合語