中止
1. cancellation; discontinuance; रद्द ; बदर ; खारेजी ; रोकाइ ; फिर्ता ;〔一時的な〕 suspension; मुलतबी ; स्थगित अवस्था ; प्रसुप्ति ;
中止になった試験
रद्द (/ हटाइएको) जाँच
ストは中止になった
हडताल (/ बन्द) रद्द गरियो (/ फिर्ता भयो) ।
連語
中止する
建築を中止させる
निर्माण रोक्नु (/ बन्द गर्नु)
来週の集まりは中止しよう
अर्को हप्ताको सभा हटौं (/ रद्द गरौं) ।
発足してからでは中止出来ない
उद्घाटन गरिसक्यो भने रोक्न (/ बन्द गर्न) त सक्दैन ।
言語レッスンを中止するかどうか迷った
भाषाको क्लास छोड्ने कि नछोड्ने भनेर म अल्मलिएँ ।
印刷を中止する時がきたようだ
छपाइसम्बन्धी काम बन्द गर्नुपर्ने बेला भएछ ।