UNOES日ネ辞書日本語⇄ネパール語辞書

中心

1. 〔中央〕 the center; केन्द्र ; केन्द्रबिन्दु ; मध्यविन्दु ; मध्य ; माझ ; बीचको भाग ; नाभि ; आधारशीला ;

  • ~を中心とした ~~

    मा केन्द्रित ; अक्षमा ; वरपर

  • 軸を中心にして回転する

    केन्द्रबिन्दुवरपर घुम्नु

  • 師を中心に輪を作った

    तिनीहरूले गुरुलाई घेरे । ; तिनीहरूले गोलो बनेर गुरुलाई घेरे ।

  • コートの中心に選手は集まった

    चौरको केन्द्रमा (/ माझमा) खेलाडीहरू भेला भए ।

  • 彼の家は市の中心にある

    उसको घर शहरको केन्द्रमा (/ माफमा / मध्यविन्दुमा) छ ।

  • 陶器師はろくろ台の中心に粘土をのせた ’

    कुमालेको माटाको डल्लालाई चक्काको बीचमा हाले ।

  • コペルニクスは地球が宇宙の中心に固定されているわけではないと考えた

    कपर्निकसले पृथ्वी अन्तरिक्षको केन्द्रबिन्दु होइन भनेर सोचे ।

連語
中心の

2. 〔平衡〕 balance; महि ; सन्तुलन ;

3. 〔最も重要な位置にある物や人〕 मिलनबिन्दु ; केन्द्र ; केन्द्रबिन्दु ; अगुवा ;

  • 中心グループ

    अगुवासमूह

  • 中心的活動

    आधारभूत कार्य

  • 商業と宗教の中心都市

    व्यापारिक तथा धार्मिक कनानी शहर

  • 彼らへのインタビューを中心にした話し

    तिनीहरूका अन्तरवार्ताहरू भएको एउटा भाषण

  • 中心となって働く

    काममा नेतृत्व (/ अगुवा) लिनु ; काममा मुख्य भुमिका खेल्नु

  • 割り当てられた論題を中心にして話を組み立てる

    तोकिएको विषयवस्तुभित्रै रहेर भाषणको तयारी गर्नु

  • カトマンズは国の商業の中心だ

    काठमाण्डौ नै प्रमुख व्यवसायिक केन्द्र हो । ; काठमाण्डौ नै व्यापारको एउटा खास केन्द्र हो ।

  • 人は彼を中心に集まってきた

    々मानिसहरू उहाँको चारैतिर एकत्र (/ जम्मा) हुँदै आए ।

  • 何が生活の中心を占めるべきだろう

    हाम्रो जीवनमा केले प्राथमिकता पाउनुपर्छ

  • 彼は歌だけを中心に生きた

    उनले आफ्नो जीवन मात्र संगीतमै केन्द्रित गरे ।

4. 〔大事な点〕 the central point; मुख्य आधार ; मूल जड ; मर्म marma ; विषय ; समस्या ;

  • 物事の中心

    कुराको चुरो

  • あなたの意見は問題の中心を外れている

    तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।