中傷
1. a slander; a calumny; defamation; निन्दा(चर्चा) ; आलोचना ; झूटो आरोप ; बदनाम ; मिथ्या अपवाद ; छुल्याइँ * うわさに尾ひれをつけて広めること;
フェースブックに書き込まれた非難中傷
फेसबुकमा लेखाएका नानाभाँती
彼の中傷に悩まされた
उसले मेरो कुरा काटेकोले (/ काटिहिँडेकोले) मलाई चिढ्यायो ।
中傷もはなはだしい
यो त घोर निन्दा (/ अपवाद) हो । ; यो त निन्दा (/ अपवाद) होअरू केहीँ होइन ।
君が盗っ人だという中傷がされているぞ
तिमीलाई चोरको फतुर (/ दोष / झुटो आरोप) लगाइएछ ।
連語
中傷する
いつも中傷する傾向(人)
निन्दक (/ निन्दा गर्ने / बदनाम गर्ने) स्वभाव (व्यक्ति)
連語
中傷的
彼は私について中傷的な記事を書いた
उसले मेरो विषयमा आलोचनात्मक (/ निन्दक / टीकाटिप्पणीले युक्त) लेख रच्यो ।
複合語