中途半端
1. 〔未完成〕
連語
中途半端な
中途半端な仕事
कचल्टो (/ अपुरो / अधकल्चो / पूर्ण नभएको) काम
中途半端な睡眠
अर्धनिद्रा ; मस्त निदाएको अवस्था ; कचल्टो (/ अपुरो) निद्रा
2. 〔徹底しないこと〕
いつまで中途半端でいるのか
कहिलेसम्म दोधारमा बसिरहन्छौ
連語
中途半端な
中途半端な態度
निरुत्साह (/ उत्साहहीन) मनोवृत्ति
中途半端な試み
उत्साहशून्य (/ मन नदिई गरिएको) प्रयास
中途半端な気持ちで
आधा मन लगाएर
中途半端な仕事をする
काममा नीच मार्नु ; कामको बेवास्ता (/ उपेक्षा) गर्नु
中途半端な答えをする
उत्साहशून्य (/ उदासीन) उत्तर दिनु
彼の中途半端な態度で子供たちが駄目になった
उनको उदासीन (/ बेवास्ता गर्ने / असंलग्न) व्यवहारले केटाकेटी बिग्रिए ।
中途半端なことはしない男だ
उसले काम लटयाङपटयाङ गर्दैनपूरा मन लगाएर गर्छ ।
私達に中途半端な態度を取る余地は全くない
हामीसित अपूरो आनीबानी देखाउने कुनै स्थान छैन ।