中絶
1. 〔妨げられて途切れること〕 an interruption; बीचमा रोक्ने काम ; क्रम भंग ;〔一時中止〕 a suspension; विराम ;
連語
中絶する
2. 〔妊娠中絶〕 an abortion; termination; तुहुने काम ; गर्भपात ;
連語
中絶する
彼女は中絶した
उसले गर्भको बच्चा फ्याँकी (/ तुहाई / निष्फल पारी) । ; उसले स्थगित (/ गर्भपात) गरी ।
ある少女は未婚のまま妊娠し自分で中絶を試みて死んだ
एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खोज्दा मरी ।