UNOES 日本語・ネパール語辞典用例つき・無料

だが

⇒しかし

  • だがどうだ!何も変わってないじゃないか

    तर खोइ त? जहीँको त्यहीँ ।

  • だが彼は勇気がある

    तैपनि ऊ साहसी छ ।

  • だがな,あいつもこいつも駄目だ,この世もどうしようもないと言って触れ告げ回って何になるんだ

    तर फलाना यस्तो ढिस्का यस्तो भनिहिंड्नु अनि यो संसार यत्ति खराब अत्ति खराब भन्दै झ्याली पिटिहिंड्नु चाहिं किन?

  • しかし