UNOES 日本語・ネパール語辞典用例つき・無料

第-

  • 第一

    पहिलो

  • 第一位になる

    प्रथम (/ टुप्पामा) हुनु

  • 第一にカバは希少動物だからであり,第二にこの分泌物はたいへん不快な臭いがするからである

    पहिलो त, संसारमा एकदम थोरै मात्र जलगैंडाहरू छन् ।

  • 第二

    दोस्रो

  • 第二巻

    खण्ड २

  • 第三

    तेस्रो

  • 第一級のレストラン

    प्रथम श्रेणीको रेस्टुरेन्ट ; उत्तम दर्जाको रेस्टुरेन्ट

  • 第二教室までいらしてください

    कक्षा २ सम्म आइदिनुहोस् ।

  • ホシェアの第九年に,アッシリアの王はイスラエルをアッシリアに流刑に処した

    होशेको नवौं वर्षमा अश्शूरका राजाले इस्राएललाई अश्शूरमा कैद गरेर लगे ।