大-
1. 〔大きい〕
爆発の大音響
विस्फोटको प्रतिध्वनी
大乱闘
भिडन्त
大建築
ठूलो (/ विशालु) भवन
ベトナムでの大敗北
भियतनाममा ठूलो हार
大企業の敏腕な事業家たち
ठूला–ठूला व्यापारका धूर्त प्रचालकहरू
中央集権により治める大帝国を築いた
तिनले केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गरे ।
明日ある大会社の取締役が来るんだ
भोलि एउटा ठूलो कम्पनीबाट डाइरेक्टर आउँदैछ
2. 〔大掛かりな〕
大リーグ
大事業
महान् उद्यम (/ उद्योगधन्दा)
大計画
विशाल (/ विस्तृत / व्यापक) योजना
初めて開催される大展覧会
पहिलोपटक आयोजना गरिएको विराट महोत्सव
3. 〔重大な〕
大罪
घोर (/ गम्भीर) पाप
大失敗
घोर असफलता
大問題
ठूलो समस्या ; विवाद
彼らは多少意見が異なっても大問題にはしないよ
तिनीहरू कुनै कुरा मिलेन भन्दैमा ठूलो बबाल (/ बखेडा / व्यर्थको झगडा) खडा गर्नेछैनन् ।
4. 〔優れた〕
大王
महाराज
大祭司
प्रधान पुजारी ; महा–याजक
5. 〔非常な〕
大成功
फत्ते ; लछारपाटो
大勝利
महा जीत
大不況
महामन्दी
大患難
महासङ्कष्ट
大敗北
ठूलो हार
大洪水
महा जलप्रलय
騎兵隊は大音響を立てて進んだ
घोडचढीहरूको फौज वेगसित अघि लम्क्यो ।
こんなに大歓迎されたのは初めてだ
यति धेरै स्वागत गरिएको कहिल्यै महसुस गरिनँ ।