代
1. 〔継承の順位 / その期間〕 a generation; पुस्ता ; युग ; जुग ; जमाना ;〔治世〕 a reign; शासन ; शासनकाल ;
親(子)の代
आमाबुवाको (छोराछोरीको) युग (/ जमाना)
代に渡って
々पुस्तौंसम्म ; युगयुग
祖父の代からこの町に住んでいる
बाजेबराजुका पालादेखि यस नगरमा बस्दै आएका छौं ।
代目の男子をひ孫(パナティ)と呼ぶ
चौथो पुस्ताको पुरुष सन्तानलाई पनाति भनिन्छ ।
2. 〔年齢の 10 歳単位〕 दशक ;
代の子供 〔男の子〕 〔女の子〕
किशोर ; पाठा ;किशोरी ; पाठी
代の最後に ’
२० वर्ष नपुग्दै
彼女は代(代)です
उनी बीसको (दसको) दशकमा छिन् । ; उनी पच्चीस (पन्ध्र) उमेरको वरिपरि छिन् ।
彼は代の後半か代前半だった ’
ऊ सायद २० वर्ष पुगनपुग वा भर्खरै २० वर्ष नाघेको थियो ।
彼女は代の半ばまで独身だった
उनी तीसौं दसकको बीचसम्म अविवाहित थिइन् । ; उनी करिब ३५ उमेरसम्म अविवाहित थिइन् ।
3. 〔時代の 10 年単位〕 दशक ;
年台の初め頃
सन् १९३० दशकको सुरुतिर
年代結核が蔓延していた
सन् १९५० को दशकमा क्षयरोग छ्यासछ्यासती फैलिएको थियो ।
4. 〔代金〕 भाडा ;
バス代
बसभाडा
部屋代 (
कोठाभाडा ; कोठाको किराया (/ बहाल)
学校の本代を父が払ってくれた
बुबाले स्कूलका पुस्तकहरूको खर्च गरिदिनुभयो ।
彼らは一杯ルピアものお茶代を請求した
एक कप चियाको निम्ति उनीहरूले मलाई पाँच रूपियाँ दाम मागे ।
ガソリン代がいきなり上がった
तेलको मूल्य अचानक बढ्यो ।
5. 〔地質学上の年代〕 an era; युग ;
~の代に ~
को दशकमा ; पुस्ता