UNOES日ネ辞書日本語⇄ネパール語辞書

大学

1. 〔総合大学〕 a university; विश्वविद्यालय ; युनिवर्सिटी * ネ英;〔単科 / 分科大学〕 a college; कलेज * ネ英; महाविद्यालय ;

  • 東京大学

    तोक्यो विश्वविद्यालय

  • 大学出の人

    विश्वविद्यालयको स्नातक ; विश्वविद्यालयमा पढिसकेको व्यक्ति

  • この春大学に入った

    यस बसन्त ऋतुमा कलेजमा भर्ना (/ प्रवैश) भयौ ।

  • 息子たちを大学にやる力がない

    छोराहरूलाई कलैज पढाउनै हाम्रौ औकात छैन ।

  • この国では大学を出ても職はない

    यही देशमा हामीले कलेजको पढाई सकाए पनि कुनै काम भने पाउन सक्दैनौं ।

  • この学校の生徒のパーセントが大学に進む

    यस स्कूलका ८० प्रतिशत जतिका विद्यार्थीहरूले विश्वविद्यालयसम्म गएर पढ्छन् ।

  • そのためにこそお前を大学に入れたのだ

    त्यसको निम्ति नै तँलाई विश्वविद्यालयमा पढ्न दिएको नि ।