UNOES日ネ辞書日本語⇄ネパール語辞書

第一

1. 〔最初〕

  • 第一日目の日程

    पहिलो दिनका कार्यक्रम

  • ~を第一にする ~

    लाई प्राथमिकता (/ प्रथम स्थान) दिनु ; प्रथम स्थानमा राख्नु

  • 第一にカバは希少動物だ

    पहिलो तसंसारमा एकदम थोरै मात्र जलगैंडाहरू छन् ।

連語
第一の
  • 自分第一のライフスタイル

    स्वार्थी (/ मपाइँ मनोवृत्ति भएको) जीवनशैली

  • 自分第一な態度

    मै खाऊँमै लाऊँ भन्‍ने मनोवृत्ति

2. 〔主要〕

  • 健康が第一である

    स्वास्थ्य नै सर्वमहत्त्वपूर्ण (/ सबभन्दा महत्त्वपूर्ण) कुरा हुन्छ ।

連語
第一の
  • 世界第一の都市

    विश्वमा सबभन्दा ठूलो सहर

  • 第一の問題

    मुख्य समस्या

  • 民衆第一の政府

    जनयुखी सरकार

3. 〔なによりも〕 first of all; सर्वप्रथम ;〔列挙した中で〕 in the first place; पहिले ;