UNOES日ネ辞書日本語⇄ネパール語辞書

大事

1. 〔大きな仕事〕

  • 大事をなし遂げる

    ठूलो (/ महत्त्वपूर्ण) काम पूरा गर्नु

  • 大事は小事より起こる

    ठूलो कुरा सानो कुराबाट शुरू हुन्छ ।

2. 〔危ないこと〕

  • 反乱は大事に至らないうちに鎮圧された

    विद्रोह ठूलो समस्या हुनुभन्दा अघि नै शान्त परियो ।

3. 〔重要〕

  • 大事をよそに安逸をむさぼる 〔諺〕意:「やるべきことをほっておき入り婿は食べることに執着する」

    कसलाई के धन्दाघरज्वाइँलाई खानको धन्दा । *

連語
大事な
  • 大事な用事で出掛けた

    जरूरी काम परेर ऊ बाहिर गयो ।

  • 君たち二人とも私にとって大事な存在なんだ

    तिमीहरू दुवै मेरो आँखाको नानी हौ ।

  • 誰でも自分の都合を大事にする

    जो पनि आफ्नो अनुकूल खोज्छ ।

  • 確固として自分の務めをまっとうすることが大事なことだ

    तल्लीन भएर आफ्नो जिम्माको काम पूरा गर्नु महत्त्वपूर्ण कुरा हो ।

  • その男の子は彼女の最も大事なものとなっている

    यो केटो उसका लागि आँखाको नानी बनेको छ । ; यो केटो उसका लागि अत्यन्त प्रिय (/ ज्यादै प्यारो) छोरो बनेको छ ।

  • ようやく大事な話をし始めた

    उसले बल्ल जड (/ सारपूर्ण / तत्त्वपूर्ण) कुरा गर्न थाल्यो ।

連語
大事に
  • 道徳を大事にする(みなす)

    नैतिक महत्त्वको ठान्नु ; नैतिकताको गहिरो कदर गर्नु

4. 〔貴重〕

連語
大事な
  • 大事なもの

    संस्कार ; बहुमूल्य कुरा

  • 大事な時間を~に用いる ~

    अमूल्य घडीहरू मा लगाउनु

  • 大事な友達を失った

    उनले आफ्नो प्रिय जन गुमाए ।

  • 彼女は僕の一番大事なものだ

    उनी मेरो जीवनधन हो ।

  • 僕にとって君がどれ程大事か君は分かっていない ’

    तिमी जान्दैनौ म तिमीलाई कति चाहन्छु ।

  • 自分の大事なものを失くしたような気がする

    आफ्नो संस्कार गुमाएँ जस्तो मलाई लाग्छ ।

連語
大事にする
  • お金は大事に使うのよ

    तिमीले पैसा कम खर्च गर्नुपर्छ ।

5. 〔粗末にしない様子〕

連語
大事な
  • 我の目に彼らの死はとても大事だ

    々हाम्रो दृष्टिमा तिनीहरूको मृत्यु अनमोल छ ।

連語
大事に
  • 大事にする

    मोल (/ जतन / कदर) गर्नु ; महत्त्वपूर्ण (/ महत्त्वको) ठान्नु ; महत्त्व दिनु

  • 友をとても大事にする ’

    आफ्ना साथीको उच्च सम्मान (/ कदर) गर्नु

  • 命を大事に思う

    आफ्नो जीवनको मोल गर्नु

  • 自分の本を大事にする

    आफ्ना किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु

  • 電気を大事に使う

    बिजुली कम खर्च गर्नु

  • 物を大事にすることを知っている

    ऊ सामानको बचत गर्न जान्दछ ।

  • 水を大事に使っている

    उनीहरू पानी फारो गरेर चलाउँछन् ।

  • お体をお大事に

    आफ्नो (/ स्वास्थ्यको) ख्याल गर्नुस् ।

  • 何といっても上司は彼をとても大事にしていた

    गरोस् पनि कसरीउसको मालिकले उसको ठूलो सम्मान गर्थे ।