UNOES 日本語・ネパール語辞典用例つき・無料

大丈夫

1. 〔安全 / 安心な様子〕

  • もう(ここなら)大丈夫だ

    अब यहाँ त (/ चाहिँ) सुरक्षित हुन्छ ।

  • ありがとう,もう大丈夫です

    धन्यवाद, अब म ठीकै छु ।

  • もうこの道を歩いても大丈夫です

    अब यो बाटो हिँड्न हुन्छ (/ सकिन्छ) ।

  • 病人はもう大丈夫だ

    बिरामी मान्छे अब ठीक भइसक्यो ।

  • 私の本を借りても大丈夫だよ

    मेरा किताब सापट लिए हुन्छ ।

2. 〔間違いなく〕 अँ ; हुन्छ ; ठिक्छ ; भईहाल्छ ;

  • はて,多分大丈夫だとは思うが

    खै के भन्ने । सायद ठीक भन्दैछौ ।

  • 大丈夫だろうな

    ठीक छ?

  • 今来ても大丈夫ですか

    के म अहिले आउँदा (पनि) हुन्छ?

  • 「彼はここにはいないよ」 「いえ,大丈夫。後で会いますから」

    “ऊ यहाँ छैन ।” “हुन्छ, केही छैन, म उसलाई पछि भेट्नेछु ।”

  • 後で行っても大丈夫じゃないの

    पछि गए (पनि) हुन्न र?

  • 難しいようなら夕食の取り決めはなくても大丈夫です

    अप्ठेरो पर्नसक्ने हुँदा बेलुकीको भोजनको प्रबन्ध नमिलाउनु भए पनि हुन्छ ।