代価
1. 〔売り物の代金 / 値段〕 a price; मोल ; दाम ; मूल्य ; भाउ ;〔費用〕 a cost; खर्च ; लागत * 原価; परल मूल्य ;
そうした時にどれほどの代価を払ったのか
त्यसरी गर्दा उहाँले कस्तो मोल चुकाउनुभयो
2. 〔犠牲〕 a cost; मोल ; त्याग ;
どんな代価を払っても断念しない
जत्ति त्याग गरे तापनि म छोड्ने छैनँ ।
問題と比較するなら完全な禁酒も決して高い代価ではない
समस्याको तुलनामा रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।