UNOES 日本語・ネパール語辞典用例つき・無料

大嫌い

  • 大嫌いである

    घृण गर्नु ; फिटिक्क मन नपराउनु

  • 不正は大嫌いだ

    म अन्यायको घृणा गर्छु । ; मलाई अन्याय घीन लाग्छ ।

  • 汚いものが大嫌いだ

    म फोहरो सबै घिनाउँछु (/ घिन मान्छु) ।