UNOES日ネ辞書日本語⇄ネパール語辞書

台無し

1.

  • 彼のせいでパーティーは台無しだ

    उसले पार्टी पूरै बिगाऱ्यो (/ बर्बाद गऱ्यो) ।

  • あのウェイターが遅いから全部台無しだわ ’

    त्यो वेतरले ढिलो गरेर सब बर्बाद भो

  • 周囲のうさわでぼくの気分は台無しだ

    बाहिरको हल्लाले मेरो मुड (/ मनस्थिति) बिग्रियो ।

連語
台無しになる
  • 計画が台無しになった

    उसको योजना सबै बर्बाद भयो ।

  • 彼が下手に口出しをしたので台無しになった

    उसले हस्तक्षेप गरेकोले (/ अर्काको कुरामा हात हालेकोले) काम बिग्रियो ।

  • 彼の優れた経歴が台無しになるところだった

    उनको असल नाउँ झन्डै माटोमा मिल्न लागेको थियो ।

  • 落雷でコンピュータが台無しになった

    चट्याङले मेरो कम्पूटरलाई भताभुंग पारिदियो ।

  • その失敗で彼の人生は台無しになった

    त्यो भूलले उसको जीवनलाई खति गऱ्यो ।

連語
台無しにする
  • この失敗は君のこれまでの立派な仕事を皆台無しにした

    यो गल्तीले गर्दा अहिलेसम्म तिमीले गरेका सबै कामलाई व्यर्थ गरिदियो ।

  • 酒の乱用で幸福な雰囲気を台無しにした

    तिनीहरूले रक्सीको दुरुपयोगले खुशीको अवसरमा खलल पुऱ्याए ।