UNOES 日本語・ネパール語辞典用例つき・無料

大好き

  • 犬が大好きだ

    उनी कुकुरको लागि मर्छिन् । ; उनलाई कुकुर अति मन पर्छ ।

  • 僕は君が大好きだった

    तिमी मेरो लागि मनपर्दा थियौ ।

  • 私はチェリー唐辛子が大好きで,いつも持ち歩いていたほどです

    म अकबरे खुर्सानीको कति क्रेजी हुँ भने, साथमा बोकेरै हिँड्थें ।

    *क्रेजी は crazy のネ製英語

連語
大好きな
  • 私の大好きな俳優

    मलाई धेरै मनपर्ने अभिनेता

  • これは皆の大好きな話題だ

    यो सबैको रुचिको विषय हो ।