大体
1. 〔おおよその事〕 about; proximately; अन्दाजी ; करीब ; लगभग ; पुग–नगुग ; अनुमानित ; कमबेसी ; झण्डै ; उँडोपुँडो ;
大体キロ歩いた
म प्रायः तीस किलो–मिटर हिँडे ।
大体年もの間
झण्डै ५० वर्षसम्म
あれから大体年が過ぎた
त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।
彼は大体千ルピア持っている
5उससँग लगभग (/ पुग न पुग) ५ हजार रुपियाँ छ ।
つまり一時間に大体~人に機会があるということだ
भन्नुको मतलब एक घण्टाको औसत लगभग ६०–७० जनाको मौका हुन्छ ।
それは今から大体年前に書かれた
त्यो आजभन्दा करीब दुइ हजार वर्षअघि लेखिएको थियो ।
大体の見積もり(記録)
मोटामोटी (/ सरसर्ती गरिएको / औसत) हिसाब (विवरण)
2. 〔ほとんど〕 almost; about; धेरै जसो ; प्राय : ; कमबेसी ; जति ; अक्सर ;
大体同じ
लगभग एउटै ; धेरथोर (/ कमबेसी / थोरबहुत) उस्तै ; हुबहु / हूबहू
大体毎日
दिनहुँजसो ; अक्सर (/ धेरैजसो / प्रायः) हरेक दिन
大体間違いない
लगभग पक्का ; हो न हो
「うまくいった?」「まあ大体ね」
“” “” “राम्रो भयो ” “करिव करिव ।”
大体準備万端です ’
म प्रायः (/ करिबकरिब) तयार भएँ ।
その工事は大体完了した
त्यो निमार्ण कार्य लगभग (/ करिबकरिब) सिद्धियो ।
3. 〔全く〕
大体けしからん話だ
यो साह्रै असह्य कुरा हो ।
4. 〔元来 / そもそも〕
それは大体日本人が発明したものだ
त्यो त शुरूमा जापानीजले नै आविस्कार गरेको चीज हो ।