大胆
1. 〔勇気がある〕 boldness; a dare; निर्भयता ; निडरता ; अभयता ; अँटाइ ; साहस ; आँट ;
必要な大胆さを奮い起こす
आवश्यक साहस बटुल्नु
大胆さと巧みさのバランスを取る
सन्तुलित भएर साहसी र कौशल हुनु
あらん限りの大胆さをもって
बिलकुल निर्भयतासाथ
連語
大胆な
大胆な企て(計画)
आँटी (/ साहसिक) प्रयत्न (योजना)
大胆な登山者
सुरो (/ आँटिलो) जोखिम चाहने) पर्वतारोही
連語
大胆に
大胆に振舞う
साहस (/ आँट) गर्नु ; आँटिलो (/ निर्भय) व्यवहार गर्नु
大胆にも~する
धृष्टता (/ ढिठोपन / जिद्दी) गर्नु ; आँट गर्नु
彼はなおさら大胆になった
ऊ झन् (/ झनै) आँटिलो (/ साहसी) भयो ।
2. 〔思い切った〕
大胆に振舞う
हेप्नु ; दुस्साहस गर्नु
大胆な措置
कठोर (/ उग्र) उपायहरू
大胆な考え(解釈)
उग्र (/ उग्रपन्थी) विचार (अर्थ / व्याख्या)
大胆な絵
निर्भीक रेखाङ्कन
黒地に赤を大胆に配した
मैले कोलो पृष्ठभूमिमा आँट गरेर रातो लगाएँ । ; मैले कालो पृष्ठभूमिमा साहसपूर्वक रातो लगाएँ ।