大統領
1. 〔共和国の元首〕 a president; the President; राष्ट्रनायक ; राष्ट्रपति ;
副大統領 共和制では第二位の地位
उपराष्ट्रपति *
大統領に選ばれる
राष्ट्रपतिको हैशियतमा निर्वाचित हुनु
大統領に指名される
राष्ट्रपतिको हैशियतमा नियुक्त (/ मनोनीत) गरिनु ; राष्ट्रपतिको पदको निम्ति नाम दिइनु
彼を大統領に指名することにした
तिनीहरूले राष्ट्रपटिको पदको निम्ति उसको नाम दिए ।