だから
so; that's why; thus; ताकि ; जसबाट ; जसले गर्दा ; अतः / अथ ; फलतः ; एवं / एवम् ; त्यसकारण(ले) ; त्यसैले ; त्यसप्रकार ; तसर्थ ; एतदर्थ ;
だから?
अनि?
だから何だよ(どうだと言うんだ)
के हुन्छ त?
これは解くのに難しい問題だ。だからしっかり勉強するように
यो हल गर्न निकै अप्ठेरो समस्या हो, तसर्थ (/ त्यसकारण / त्यसैले) मिहिनेतसाथ पढ ।
彼を慰めてある。だから慌てないはずだが
मैले उसलाई सान्त्वना दिएँ, ताकि (/ जसबाट / जसले गर्दा) ऊ नआत्तिओस् ।
「彼が5千ルピア勝ったぞ」「だからどうした」
“उसले पाँच हजार जितेको छ ।” “के भयो त?”
君がそれを開いて読んでくれたじゃないか。だからさ
तिमीले त्यो खोलेर पढ्यौ । त्यही भएर ।
たぶん人生を存分に楽しみたいと思ってるから、だからかな
सायद जीवनको पूरा मजा लिन चाहन्छु, त्यसैले होला ।
昨日は雨が降った。だから一日中家にいた
हिजो त दिनभर पानी पर्यो नि त्ये भएर घरमै बसिरहन्थें ।
だから家を出ちゃえって言ってるんだよ
त्यसैले त घर छोड्दे भनेको नि ।
だから言わないことじゃない
लै हेर त, मैले भनेको थिएँ नि ।
お前は塵なのだから塵に帰るように
तँ माटै होस् र माटैमा फर्किजानेछस् ।
だからと言って簡単に出来ることではない
तैपनि (/ तथापि), त्यो सजिलै गर्न सक्ने कुरा त होइन ।
だからと言ってやめるわけにもいかない
त्यो भन्दैमा मैले छोड्नु हुँदैन ।
だからと言って君が出席しない理由はない
त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।