-だけ
1. 〔限定 / 最低限〕 only; merely; just; but; मात्र ; केवल ; खाली ; नै ;
ただ空を打つ
केवल हावामा हान्नु
違いは~だけだ ~
फरक यति मात्र हो
「それだけ」「それだけ」「それだけ」 ’’’
“” “” “” “त्यति नै ।” “त्यति नै ” “अँ ।”
あれは口先だけだったのか
कि गफै मात्र हो
思ったことを言っただけだよ ’
मलाई लागेको कुरा भनेको ।
どうして私だけこんな目に遭わなくちゃいけないの
यो सबै मलाई नै किन भइरहेछ
あの子たちは威張っているだけですよ
ती केटाहरू ठूलो भइटोपलेका (/ बन्न खोजेका) मात्र हुन् ।
僕はあなたが悲しむのを見たくないただそれだけなんだ ’
म तपाईं दुःखी भएको हेर्न चाहन्नँबस् त्यति हो ।
彼は私にこう言うだけが精一杯だった~~
「」 “”तिनले मलाई केवल यति भन्न सके“।”
安心してお父さん一度だけだからお願い
ढुक्क हुनुस् ड्याडी–सिर्फ एक पटक ।
成功と思えてもそれは一時的なだけだ
जस्तो देखिने सफलता क्षणिक मात्र छ ।
君もおいでよ!いついつ来るとだけ言えば良いんだ
तिमी पनि आऊ न कहिले आउने मात्र भन न ।
その喜びは一時的なものだけだ
त्यो आनन्द केवल क्षणिक हुन्छ ।
彼は自分のことだけ考えたくなった
उसलाई आत्म–केन्द्रित झुकाव आयो ।
結局は僕がやることを君もしたいだけなんだ
बास्तवमा तिमी मैले जे गरिराख्या छु त्यै गर्न चाहन्छौ ।
僕には少しの自由が必要なだけなんだ
मलाई अलिकता स्वतन्त्रता मात्र चाहिएको हो क्या
彼だけがその声を聞いた
उनले मात्र त्यसको आवाज सुने ।
兵士が戦いにおいて武器を効果的に使えるのは練習してその使い方に熟達している場合だけだ
हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
欲しいだけの食事
यथेष्ट (/ चाहेअनुसारको / इच्छाएबमोजिमको / यथेच्छ) भोजन
支配権は彼だけのものだ
शासन गर्ने अधिकार उहाँलाई मात्रै छ ।
できるだけのことはした
मैले गर्नुसम्म त कोसिस गरेँ । ; मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्न सक्ने जति सबै / सके जति सबै) गरेँ ।
やるだけのことはやってみなさい
गर्न त गर । ; गर्नुसम्म त गर ।
ここだけの問題ではありません世界中がこの問題に陥っているのです
यहाँ कुरा त परै जाओस् (/ यहाँको कुरा त कता हो कता)संसारभरि नै यही समस्यामा फसेको छ ।
一人だけで
एक्लै / एकलै ; एकै जनाले
二人だけで
दोक्लै / दोकलै ; दुई जनाले मात्र
~だけでなく ~~
अलावा; मात्र नभई
それだけではありません
त्यत्ति मात्र होइनत्यति मात्र कहाँ हो र
親だけでなく子供たちも当てはめるべき事柄
आमाबाबु अलावा छोराछोरीले पनि लागू गर्नुपर्ने कुरा
食べるだけでは十分ではない
खानु मात्र पर्याप्त छैन ।
彼だけでなく彼の弟も殺す策略を弄した
तिनीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।
よし分かったそれだけでも渡すんだ ’
लौहुन्छत्यत्ति नै भए पनि देऊ ।
~と言うだけでも十分かもしれない ~
भन्नु मात्र पनि पुग्न सक्छ ।
ごめんの一言だけでも十分だったのに
「」माफ मागूँ भन्ने एक शब्द मात्र भए पनि पुग्थ्यो ।
あのことを思い出すだけでもぞっとする
त्यो कुरो सम्झिदा मात्र पनि मलाई डर लाग्छ ।
見聞のためだけでも行こう
एउटा अनुभवको लागि मात्र भए पनि जाऊँ ।
2. 〔程度〕
彼は稼いだだけ使う
ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
欲しいだけ金をやると騙した
उसले मागेजति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छकायो) ।
言うだけのことは言ったほうがよい
भन्नुपर्छ भने भन्नु राम्रो हो ।
男たちの一群が彼らを殴るだけ殴って家に帰した
भीडले तिनीहरूलाई पिट्नसम्म पिटेर घर पठाए ।
3. 〔限定された分量〕 कम्तीमा ; कमसेकम ; कम से कम
流れるだけ流れた涙 意:「泣くだけ泣いた涙」
बग्न सम्म बगेको आँसु *
インチだけ足りない
दुई इन्चि मात्र पुगैन ।
私は月に万円だけは貯金したい
महिना–महिनामा कमसे–कम २०००० रूपिया म राख्न चाहन्छु ।
彼は知っているだけ全員の名を挙げた
उसले चिनेजति सबैको नाम भन्यो ।
間違って必要なだけ塩を入れる代わりに砂糖を入れた
तलमाथि गरेर जति नुन चहिँन्छ त्यति चिनी हालें ।
4. 〔 「… だけの … はある , … だけあって , … だけに 」 の形で , … にふさわしい〕
そう言うだけの価値がある
त्यसो भन्ने (/ भन्नुको) मोल पक्कै छ ।
努力しただけのことはあった
उसले आफ्नो परिश्रमको स्वाद लिन पायो । ; उसको परिश्रमले उसलाई इनाम दियो ।
自慢するだけあって見事だ
उसले जति गौरब गऱ्यो त्यत्ति गर्न योग्य थियो ।
5. 〔 「… だけに 」 の形で , だから / なおさら〕
予想しなかっただけにとても嬉しかった
आशा नगरेकोले झन् बढ्ता गरी हामी खुशी हुन पायौं ।
6. 〔比例を表して , … につれて /… するほど〕
安ければ安いだけよい
जति सस्तो छ त्यत्तिकै राम्रो छ ।
生活水準が高くなるだけ出費もかさむ
जति जीवनस्तर उचिलिनेछ त्यत्ति नै बढी खर्च पनि लाग्नेछ ।