UNOES日ネ辞書日本語⇄ネパール語辞書

抱き合う

1. embrace each other; एकअर्कालाई अङ्गालो हाल्नु (/ मार्नु) ; छाती मिलाउनु * 字:「胸を合わせる」;

  • 彼らは抱き合って泣いた

    उनीहरू एकअर्कालाई अङ्गालो हालेर रोए । ; उनीहरू छाती मिलाएर रोए ।

  • 彼らは嬉しくて泣きながら互いに抱き合った

    तिनीहरूले सबै आनन्दले रुँदै एकअर्कालाई आलिङ्गन गरेका छन् ।