UNOES日ネ辞書日本語⇄ネパール語辞書

黙らせる

1. put down; groan down; चुप (/ मन्द) पार्नु (/ लगाउनु) ; दबाउनु ; दमन गर्नु ;

  • 威圧して黙らせる

    निल्नु ; दबाएर (/ हप्कीदप्की गरी) चुप पार्नु (/ लगाउनु) ;

  • 反乱を黙らせる

    विद्रोह दबाउनु (/ दमन गर्नु)

  • 敵の大砲を黙らせる

    शत्रुको तोपलाई मन्द पार्नु

  • 弟を叱り飛ばして黙らせた

    उसले भाइलाई हप्कीदप्कीले निल्यो (/ बोल्न नसक्ने पाऱ्यो) ।

  • 彼は大声で人を黙らせようとする

    ऊ अर्कालाई डाँकोले जित्न खोज्छ ।

  • 聴衆は叫んで話し手を黙らせた

    श्रोतागणले कराएर वक्तालाई चुप पारे ।