UNOES 日本語・ネパール語辞典用例つき・無料

黙り込む

laps into a silence; चूप लाग्नु ; मच्कनु ;

  • 黙り込んだ 〔形容詞として〕

    चूप लागेको ; घुसघुसे

    *こそこそとした

  • 息子はむすっと黙り込んだままだ

    छोरा ठुस्स (/ गुम्म / धुम्म) परेर बसेछ । ; छोरा ठसक्क (/ गुत्थ) रहेछ । ; छोरा ठुस्सिएर (/ गुत्थिएर / गुम्सिएर) बसेछ ।

  • 黙り込んでないでなんとか言ったらどうだ

    चूप लागी नबस, केही भन न ।