UNOES日ネ辞書日本語⇄ネパール語辞書

黙る

1. 〔口をきかない〕 be (/ fall) silent; say nothing; चूप्प (/ चूप) लाग्नु ; निभाउनु ; शान्त गराउनु ; बढ्ता नबोल्नु ;

  • 黙っている

    चूप रहनु (/ बस्नु) ; चूप लागि बस्नु ; कसैलाई नभन्नु

  • 黙れ

    चूप नकर्

  • 黙って出て行った 〔あいさつなしに〕

    मलाई (केही) नभनी ऊ गयो । ऊ नमस्कार समस्कार नभनीकन गयो ।

  • 終始黙っていた

    ऊ शुरूदेखि अन्तसम्म चूप लागी बसी ।

  • 無言でいないでください。黙っていないでください

    शान्तिसित नबस्नुहोस् । चूपचाप नबस्नुहोस् ।

  • 君を見ると黙ってしまう ’

    मौन हुन्छु तिमीलाई देख्दा ।

  • 私のその問いに彼は黙っていた

    मेरो यस प्रश्नमा उसले केही भनेन ।

  • 他が黙っている時も彼はよく質問をした

    अरू चुपचाप बसेको बेला उनी प्रश्‍न सोध्थे।

  • うなだれてしばらく黙っていた

    ऊ आफ्नो टाउको निहुराएर धेरै बेरसम्म यसै चूप लागिरहयो ।

  • 教えられた事柄について黙ってはいられなかった

    सिकाइएका कुराहरूबारे उनी नबोली बस्न सकेनन् ।

  • 彼らは反撃して失われた井戸を取り返すのではなく黙っていることにした

    तिनीहरूले लडाइँ गरेर खोसिएको इनार ल्याउनुभन्दा चुपचाप बस्ने निर्णय गरे ।

2. 〔了解を得ない〕

  • 黙って私の時計を持っていった

    उसले मेरो घडी नसोधी लग्यो ।

  • また黙って欠席した

    उनी खबर नगरी फेरि बसेनन् ।

3. 〔反論などをしない〕

  • 黙って

    चुपचाप ; चूप लागेर

  • 黙って従う

    चुपचाप अधीनमा बस्नु ; हतारपतार एकतिर पछ्यानु ; दास जस्तो ज्यू–ज्यू गर्नु ; जीहजुरी गर्र्नु ; अन्धाधुन्ध पन्छयाउनु

  • 首根っこを押さえる 強要する黙らせるという意味にもなる

    घाँटी अठ्याउनु *

  • こう侮辱されて黙ってはいられない

    त्यस्तो अपमान लिएर चूप बस्न सक्दिनँ ।

  • 子供は喧嘩もしないで黙って座った

    बालक भगडा नगरीकन थपक्क (/ सजिलै / आनाकानी नगरी) बस्यो ।

  • 彼はいつも自分の責任を黙って忠実に果たす

    उनले सधैं आफ्ना हरेक जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई निभाएका छन् ।

  • 何もしゃべれないから黙っているしかないようだ

    केही बोल्न पाइँदैनखुम्चिनु परेको जस्तो छ ।