ダム
1. a dam; बाँध * 堰(せき); ड्याम / डेम * ネ英;
貯水ダム
पानी पोखरी
川にダムを作る
खोलामा (/ नदीमा) बाँध बाँध्नु (/ निर्माण गर्नु)
川をダムでせき止める
खोला बाँधले रोक्नु (/ बन्द गर्नु)
ダム建設に従事する
बाँध–निर्माण कार्यमा भाग लिनु
ダムが決壊した
बाँध भत्कियो (/ टुट्यो) ।