UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔階段の 1 段〕 a step; खुट्किलो / खुड्किलो ; तह ; सिँढी ; लहर ; कदम ;

  • はしごの段

    भऱ्याङको खुड्किलो

  • 段の階段

    २० खुट्किलो (/ सिँढी) भएको भ्याङ

  • 段を上る(下りる)

    सिँढी (/ भ्याङ) चढ्नु (/ झर्नु)

  • 階段を段上がる

    भ्याङमा २३ खुट्किलो (/ सिँढी) चढ्नु“

  • 影が段先に移動した

    छाया दश कदम अघि सऱ्यो ।

2. 〔重なったものの段〕 a step; a shelf; खाना ; तह ; खण्ड ;

  • 三段重ねの重箱

    भित्र तीन खण्ड भएको बाकस

  • 段に積む

    पत्र–पत्र गरेर मिलाउनु (/ राख्नु)

  • 戸棚の下の段にペンがある

    दराजको तल्लो खण्डमा (/ तहमा / खानामा) कलम छ ।

  • 押し入れの上の段に物を入れる

    अलमारीको माथिल्लो (/ माथिको) तखतामा सामान राख्नु

3. 〔段落〕 a paragraph; अनुच्छेद ;〔新聞などの縦の〕 a column; स्तम्भ ;

  • この記事は段に分かれている

    यस लेखमा ५ अनुच्छेदहरू छन् ।

4. 〔等級〕 a dan; a rank; पंक्ति ; दर्जा ; पद ;

5. 〔場合 / 局面〕

  • その段になれば私も黙ってはいない

    त्यस्तो हुँदा त मैले पनि केही भन्नुपर्छ ।