断食
1. a fast; fasting; उपवास ; अनशन ;
日の断食
दुई दिनको उपवास
彼は何日も断食の後空腹を覚えた
धेरै दिनको उपबासपछि उनी भोकाइसके ।
連語
断食する
彼は断食をし粗布をまとった
तिनी उपवास बसेर भाङ्ग्रा लगाए ।
彼らは七日間断食した
तिनी सात दिनसम्म उपवास बसे ।