UNOES 日本語・ネパール語辞典用例つき・無料

団結

unity; एकता ; एकत्व ; ऐक्य ; मेल ; संयोग ;〔共通の目的 / 利害から生じる〕 solidarity; एकता ; ऐक्य ; समानता ;

  • 公正,平等,団結,友愛という共産主義の理想は,戦禍で疲弊した人々の心に訴えた

    युद्धले गर्दा लखतरान भइसकेकाहरूलाई न्याय, समानता, एकता र शान्तिमय सम्बन्धजस्ता कम्युनिष्ट विचारधारा मन पऱ्यो ।

連語
団結する
  • 団結して行動する

    एकै मनको भएर कदम चाल्नु ; एक विचार भएर कदम चाल्नु

  • 団結して働く

    एकतामा बसेर काम गर्नु ; एकताबद्ध (/ एक / एकतामा) भएर काम गर्नु

  • 家族団結して問題に当たった

    परिवार सबै एक भएर काम गर्‍यौं ।

  • 彼らは一致団結して働かなければならない

    तिनीहरूले एउटा सिङ्गो शरीरको रूपमा मिलेर काम गर्नुपर्छ ।

  • 権威主義的な支配と一般人が団結することはない

    तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।

  • 諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに団結してテロとの闘いを始めた

    आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।