断固
1.
決定の通り断固行動する
निर्णयबमोजिम गर्ने अठोट (/ पक्कापक्की / निश्चय) गर्नु
連語
断固たる・断固とした
断固たる決意
दृढ (/ अटल) निश्चय (/ अठोट) ; दृढता ; दृढप्रतिज्ञा
断固たる行動
निर्णायक कदमहरू
断固たる態度
अडिग मनोवृत्ति
断固たる改革
आमूल सुधार
断固たる行動をとる必要がある
तिनीहरूले कमद चाल्न अठोट गर्नुपर्छ ।
欲望と闘うために断固たる措置を取る
कुइच्छाहरू विरुद्ध लड्न ठोस कदम चाल्नु
彼の言葉は断固たる態度を取るよう私を強めた
उनको वचनले निर्णायक कदम चाल्न मलाई बलियो (/ प्रबल / दह्रो) बनायो (/ पाऱ्यो) ।
連語
断固として
断固として取り掛かる
कम्मर कस्नु
その案に断固として反対です
म त्यो योजना विरुद्ध मरेको छु ।