旦那
1. 〔主人〕 one's master; मालिक ;
若(大)旦那
सानो (ठूलो) मालिक
旦那様夕食の用意ができました
सरखाना तयार भयो ।
2. 〔夫〕 one's husband; श्रीमान ; बुढो * ぞんざい;
あの旦那では奥さんに釣り合わない
त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
彼女は新しいサリを買ってくれと旦那にせがんだ
नयाँ साडी किनिदिनलाई उसले लोग्नेलाई पीर गरी ।
3. 〔妾の主人〕
彼女の旦那は週に回来る
उसको लोग्ने हप्तामा दुई चोटि भेट्न आउँछ ।
4. 〔男性への呼び掛け〕 sir; सर * ネ英; गुरूजी * 字:先生;
旦那お安くしますよ 〔店で〕
सर (/ गरू)सस्तो गरिदिन्छु नि ।