UNOES 日本語・ネパール語辞典用例つき・無料

断念

連語
断念する
  • 勝負を断念する

    खेल (/ गेम) छोड्नु

  • 愛を断念する

    माया मार्नु (/ बिर्सनु) ; मायाको आशा त्याग्नु

  • 断念するのはまだ早い

    छोड्ने समय अझै आएछैन ।

  • 今度の予定は断念します

    माफ मागूँ, यसपालीको योजनाबाट म हट्न चाहन्छु ।

  • どんな代価を払っても断念しない

    जत्ति त्याग गरे तापनि म छोड्ने छैनँ ।

  • お金をなくしては外国旅行は断念せざるを得ない

    पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।