ダンス
1. a dance; dancing नाच ; नाचगान ; नचाइ ; नौटङ्गी * 会や祭りの寸劇 / 舞踏; नृत्य प्रदर्शन ;
ダンス王
नटराज ; नटवर
ダンスの教師
नाचगानको प्रशिक्षक
ダンスがうまい
उनी नाच्न सिपालु छिन् । ; उनको नाच राम्रो छ ।
連語
ダンスする
演奏に合わせてダンスした
बजाको सुरमा (/ धुनमा / स्वरमा) तिनीहरू नाचे ।