団体
1. 〔人の集まり〕 a group; दल ; समूह ;〔一行〕 a party; दल ; टोली ;〔一団〕 a body; निकाय ; एकाइ ; समुदाइ ; समूह ; मण्डली ; दल ; वर्ग ;
団体で旅行する
दलको (/ समूहको) रूपमा यात्रा गर्नु
人の団体を作る
२० जनाको टोली (/ समूह) बनाउनु
人ずつの団体になった
उनीहरूले दस–दस जनाको टोली (/ समूह) बने ।
2. 〔組織体〕 an organization; an association; a body; निगम ; निकाय ; संघ ; संस्था ;
人権擁護団体
मानव अधिकारवादी संस्थाहरू
慈善団体
परोपकारी (/ परोपकार) संस्था
宗教団体を組織する
धर्मिक संस्था बनाउनु
多くの団体が会合に不参加だった
थुप्रै संस्था सभामा अनुपस्थित थिए ।
その団体は政府から押さえ付けられた
त्यो संस्था (/ निकाय) सरकारबाट दबाइयो (/ दमन गरियो) ।