UNOES日ネ辞書日本語⇄ネパール語辞書

断絶

1. 〔絶えること〕 extinction; लोप ; नाश ; विनाश ; क्षय ;

  • ダビデの王統は断絶の危機にさらされていた

    दाऊदको त्यो शाही वंश अन्त हुन सक्ने खतरा थियो

連語
断絶する
  • その家は断絶した

    त्यो घारना लोप (/ विनाश) भयो ।

2. 〔関係を絶つこと〕 सम्बन्धविच्छेद ; सम्पर्क–विच्छेद ;

  • 世代の断絶

    पुस्ता अन्तर

  • 関係の断絶

    सम्बन्ध तोडाइ (/ तोडिम)

連語
断絶する
  • 隣国と国交を断絶する

    छिमेकी देशसित सम्बन्ध विच्छेद गर्नु

  • 会衆との関係を自ら断絶した人

    मण्डली परित्याग गरेको व्यक्ति

  • 地域社会から断絶されたこれらの家族は独自にチーズを作ってゆくことにした

    आफ्नो समुदायबाट अलग भइसकेपछि यी परिवारहरूले आफै चीज बनाउन थाले ।