UNOES日ネ辞書日本語⇄ネパール語辞書

断続

1.

連語
断続する
  • 討議は断続しながら朝から晩まで続いた

    छलफल रोक्दै थाल्दै बिहानदेखि रातसम्म चल्यो ।; छलफल लगातार बिहानदेखि रातीसम्म रोक्दै थाल्दै चल्यो ।

連語
断続的に
  • 断続的な熱

    विषमज्वर ; सन्निपात ; घटबढ भइरहने खालको ज्वरो

  • 雨が断続して降った

    पानी पर्नेरोक्ने र बीचमा फेरि पर्ने गऱ्यो । ; पानी पर्ने र रोक्ने भयो ।