だらだら
1. 〔なだらかな様子〕
だらだらした傾斜(だらだら坂)
हलुका तर लामो भिरालो
2. 〔液体が流れる様子〕
鼻水がだらだら出ている
नाकबाट सिँगान लतलत चुहँदैछ ।
顔から汗がだらだら流れている
उसको निधारबाट पसीना तपतप (/ तरतर / कलकल) खस्दैछ ।
3. 〔しまりなく長い様子〕 लखर–लखर ;
だらだら過ごす
अलमल (/ आलटाल) गर्नु ; समय गुमाउनु ; बसिरहनु ; जान ढिलाउनु
だらだらと仕事をする
समय नष्ट गरी काम गर्नु ; लापरबाह भई काम गर्नु
プログラムはだらだら続いた
कार्यक्रम धेरै बेरसम्म जारी रहयो ।
だらだらと時を過ごしている
ऊ केही नगरी समय गुमाउँदैछ । ; ऊ अल्छी गरेर समय बिताउँदैछ ।
裁判所は判決をだらだらと先に延ばした
अदालतले मुद्दा लट्कायो (/ अलमल्यायो) ।
彼はだらだら暮らしている
ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।
働く人が来なくて家を作るのがだらだと遅れた
कामदार नआएकाले घर बनाउन ढिलायो (/ ढिलो गरियो / बियाँलो भइयो) ।
彼らはただだらだらしている
उनीहरू त्यसै लरखरिन्दैछन् ।
仕事を投げ出し家でだらだらしている
ऊ काम नगरी घरमा निछाएर (/ सनच मारेर / अल्छी गरेर) बसेको छ ।
だらだらするからバスに遅れた
उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।
なにだらだらしてるんだ。どこか遊びにでも行って来い
किन ओछाएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौबर हिँडघुम्न जाऊँ ।
だらだらした演説
लम्बेतान (/ लम्बाचौडा / बढी तानिएको / धेरै लामो समय लिने) भाषण ; धेरै विस्तृत (/ विस्तार भएको) भाषण
だらだらした雑談
लम्बेतान (/ लम्बाचौडा) गफ
こんなだらだらした動きでは仕事が終わらない
यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।