UNOES日ネ辞書日本語⇄ネパール語辞書

-だらけ

1.

  • 部屋中ほこりだらけだった

    कोठा धूलोले भरिएको थियो ।

  • 転んで傷だらけだ

    उसको जिउ लडेर थिलथिलो (/ गक्कर लागर शिथिल / गलित / लस्त) भएको छ ।

  • 四方水だらけだ

    हाम्रो वरिपरि पानीले जलजलाउँदो (/ टिलपिलाउँदो) थियो । ; हाम्रो वरिपरि पानी नै पानी भएको थियो ।

  • 僕らは問題だらけでも幸せだ

    समस्यै समस्या तर पनि सुखी छौं ।

  • 問題だらけで圧倒された

    समस्यै समस्याले मलाई हल न चल पाऱ्यो ।

  • ネパールは山だらけだ

    नेपालमा हिमालै हिमाल छन् ।

  • 借金だらけだ

    ऋणमै डुबेको छु ।

  • 彼の言うことは矛盾だらけだ

    उसको कुरा मिल्दैमिल्दैन । ; उसको कुरा पूरा अतार्किक (/ बाझेको / जुडेको) छ ।

連語
だらけの
  • 泥だらけの

    दबदबाउँदो ; हिलो लागेको ; हिलोले भरिएको

  • 石だらけの

    ढुंगै–ढुंगा भएको ; ढुंगेन ; ढुंगेलो

  • 絵だらけの本

    चित्रमय (/ धेरै चित्रहरू भएको) पुस्तक

  • ふけだらけの頭

    चायै चाया भएको टाउको ; बुरबुरे टाउको

  • 傷だらけのマンゴ(トマト)

    थिलथिलो (/ थिचिएको / थंथिलो / जताततै ठक्कर लागेको) आँप (गोलभेंडा)

  • 血だらけの体 ’

    रगत लतपत (/ लतपतिएको) शरीर ; रगतले रँगिएको शरीर