UNOES日ネ辞書日本語⇄ネパール語辞書

だらける

1. 〔体が〕 feel languid; be listless; शिथिल (/ दठर्बल / कमजोर) महसुस गर्नु ;〔気持ちが〕 be lazy; ~ लाई अल्छी लाग्नु ; काम गर्न नचाहनु ;〔行動などが〕 be sloppy; ढिलाउनु ; जुम्सो (/ अल्छी) हुनु ; सुस्ताउनु ; लापरवाही गर्नु ;

  • だらけた学生

    अल्छी (/ जाँगर नभएको) विद्यार्थी

  • だらけた服装をしている

    जथाभावी लुगा लाउनु

  • 暑くて体がだらけてしまった

    गर्मीले मलाई अल्छायो (/ अल्छी लाग्यो / भारी भयौ) ।

  • だらける暇などない

    मसित कुनै पनि ओछ्याउने (/ आले–टाले गर्ने / ढिला–सुस्ती गर्ने) समय छैन ।