UNOES 日本語・ネパール語辞典用例つき・無料

堕落

corruption; depravity; भ्रष्टचार / भ्रष्टता ; अपकर्ष ; पतन ; अवनति ; अधोगति ;

  • 道徳の堕落

    नैतिकताको पतन

  • 民主主義の堕落

    लोकतन्त्रको भ्रष्टचार

連語
堕落する
  • 堕落したこの世の影響

    पतित संसारबाट आउने प्रभावहरू

  • 酒がもとで彼は堕落した

    रक्सीले उसलाई बिगार्‍यो ।

  • 俗悪番組は子供を堕落させる危険がある

    रद्दी (/ बेकामको) कार्यक्रमले बच्चाहरूलाई भ्रष्ट पार्न सक्छ ।

  • 人生を存分に楽しむんだ。堕落するわけじゃないじゃないか

    त्यतिन्जेल, म जीवनको पूरापूर मजा लिन्छु । म बिग्रिहाल्ने त होइन नि ।

連語
堕落した
  • 堕落した道徳

    भ्रष्ट नैतिकता

  • 堕落した社会

    भ्रष्ट संसार

  • 堕落した女

    अनैतिक (/ दुराचारी) महिला

  • 堕落した娯楽

    भ्रष्ट (/ पतित) मनोरञ्जन

  • 支配者階級の堕落した生活

    शासक वर्गको छाडा जीवनशैली