UNOES 日本語・ネパール語辞典用例つき・無料

だらり

  • 恥ずかしくて頭をだらりと垂れた

    लाजले उसको शिर लुतुक्क (/ लत्रक्क) निहुरियो ।

  • 枝がだらりと垂れた

    रूखको हाँगो लत्रक्क (/ लुत्रुक्क) निहुरियो ।

  • 一日の疲れで手足がだらりと垂れた

    दिनभरिको थकाइले हातखुट्टा लल्यालुलुक गले ।